FAQs Complain Problems

घट्ना दर्ता फारम

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न वडा कार्यालय आउनु पर्नेछ | घटना दर्ताको लागि  यहाँ क्लिक गर्नुहोस् र  तल भनेअनुसार गर्नुहोस्।

  • पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्।
  • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
  • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
  • त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सम्पर्क गर्नुपर्नेछ।
  • ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्नेछ।

घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको लिंकमा क्लिक गर्नुहोस |

फारमहरू

क्र. स.

फारमहरू

जन्म सूचना फारम

मृत्यु सूचना फारम

विवाह सूचना फारम

सम्बन्ध विच्छेद सूचना फारम

बसाई सराई सूचना फारम

 

प्रकार:

आर्थिक वर्ष: