Submitted on: Wed, 03/10/2021 - 13:31
Submitted on: Wed, 03/10/2021 - 13:14
Submitted on: Tue, 03/09/2021 - 17:24
महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पालिका स्तरीय महिला संजाल र सातै वटा वडाको महिला संजालको आयोजना तथा लिसंखु पाखर गाउँपालिकाको सहयोग तथा समन्वयमा महिलाको आङ खस्ने समस्या पहिचान तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धि २
Submitted on: Sun, 03/07/2021 - 16:17
यहि फाल्गुन २२ र २३ गते लिसखु पाखर गाउँपालिकाको आयोजना र रेयुकाइ एइको मासुनागा आँखा अस्पतालको प्राबिधिक सहयोगमा भएको नि शुल्क आखा शिबिरमा जम्मा ४१५ जना आखाका बिरामिहरुले सेवा लिनुभएको छ । जसमध्ये ६७ जनाको मोतियाबिन्दुको अप्रेशन गर्नु पर्ने देखिएकोले उहाँहरुलाई बनेपा स्थित रेयुकाइ एइको मासुनागा आँ
Submitted on: Sun, 03/07/2021 - 16:12
आज २०७७ फाल्गुन २३ गते बाट लिसखु पाखर गाउँपालिकाको ६ वटै स्वास्थ्य संस्थ बाट नेपाल सरकारले निर्धारण गरे बमोजिम ६५ वर्ष वा सो भन्दा माथिका सबै जेष्ठ नागरिकहरुलाई काेभिड १९ विरुद्धको खाेप लगाउन सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपालज्युको उपस्थितिमा जेठल स्वास्थ्य चौकिबाट खोप अभियान सु
Submitted on: Thu, 03/04/2021 - 16:25
लिसंखु पाखर गाउँपालिका गठन भई नक्सा पास कार्यविधि कानून, २०७५ लागु हुनु पूर्व अर्थात मिति २०७५/११/१७ अगावै निर्माण सम्पन्न भएका घर टहरा तथा पक्की भवनहरुको अभिलेखीकरण गर्ने कार्य मिरि २०७७ पुष १ गते देखि गर्ने गरी सार्वजनिक सूचना आह्वान भए बमोजिम लिसंखु पाखर गाउँपालिका कार्यालयले लि.पा.गा.पा -७ नि