FAQs Complain Problems

समाचार


लिसंखुमा अवस्थित छ्योइफेल कुन्देलिङ गुम्बा

Read More


मुडे आलु फर्मबाट देखिएको सूर्यास्त

Read More


ठूलो पाखरमा अवस्थित माने

Read More

लिसंखु पाखर गाउँपालिकाको संक्षिप्त परिचय

लिसंखुपाखर गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक स्थानीय तह (स्थानीय सरकार) हो र २०७३ सालमा स्थापना भएको हो। नयाँ संविधानको कार्यान्वयनको क्रममा यस गाउँपालिकालाई पूर्व ठुलोधादिङ, अत्तरपुर, लिसंखु, जेठल, पेट्कु, र  ठुलोपाखर गाउँ विकास समितिहरूलाई समायोजन गरेर स्थापना गरिएको हो। भौगोलिक अवस्थिति अनुसार यो गाउँपालिका २७ डिग्री ४० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश देखि ८५ डिग्री ५३ मिनेट ०९ सेकेन्ड पूर्वी देशान्तर सम्म फैलिएको छ। यस गाउँपालिका समुन्द्री सहत देखि  १९३० मिटरको उचाईमा रहेको छ।

नेपालीहरुको महान पर्व विजय दशमी तथा शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

औषधी खरिदका लागी शिलवन्दी दरभाउ पत्र सम्बन्धी सूचना।

सुत्र प्रणालीमा समस्या रहेको सम्बन्धी जानकारी।

सौर्य दैनिक राष्ट्रिय पत्रिकाबाट प्रकाशित वडा नं.३-घिचेत-साझावन सडकको स्तरोउन्नती र वडा नं. १ को वडा कार्यालय निर्माणको वोलपत्र स्वीकृत गर्ने आशयको सम्बन्धी सूचना।

हिमालयन टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित पेट्कु मुख्य सडक वडा नं. ६ र निन्जेल सडक वडा नं. ४ को वोलपत्र स्वीकृत गर्ने आशय सूचना।

शोक विदा दिने सम्बन्धी सूचना!!!

वोलपत्र स्वीकृत गर्ने आशयको सूचना।

सूचना तथा समाचार

जनप्रतिनिधि

राजु लामा

9851108836
raju.lama9851@icloud.com

मिठु देवी लामा

9861478152
lamamithu69@gmail.com

पदाधिकारी

बीर बहादुर बस्नेत

ceolprm@gmail.com
९८४१७४३६६२

पंख थापा

itolisankhupakharmun4@gmail.com
९८२३२४५९४८

//