FAQs Complain Problems

लिसंखुमा अवस्थित छ्योइफेल कुन्देलिङ गुम्बा

Read More

मुडे आलु फर्मबाट देखिएको सूर्यास्त

Read More

ठूलो पाखरमा अवस्थित माने

Read More

संक्षिप्त परिचय

लिसंखु पाखर गाउँपालिका प्रदेश नं ३ को सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ९८.६१ वर्ग कि. मि. रहेको छ । यो गाउँपालिका साबिकका ६ वटा गा. बि. स. हरु ठूलोधादिङ, लिसंखु, अत्तरपुर, जेठल, पेट्कु र ठूलोपाखर मिलेर बनेको छ ।

वि. सं. २०६८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या निम्नानुसार रहेको छ ।

जन प्रतिनिधि

अध्यक्ष
सम्पर्क नं:
९८५११७७०१२
उपाध्यक्ष
सम्पर्क नं:
९७४१२०८०६२

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सम्पर्क नं:
9851090662