FAQs Complain Problems

समाचार


लिसंखुमा अवस्थित छ्योइफेल कुन्देलिङ गुम्बा

Read More


मुडे आलु फर्मबाट देखिएको सूर्यास्त

Read More


ठूलो पाखरमा अवस्थित माने

Read More

लिसंखु पाखर गाउँपालिकाको संक्षिप्त परिचय

लिसंखुपाखर गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक स्थानीय तह (स्थानीय सरकार) हो र २०७३ सालमा स्थापना भएको हो। नयाँ संविधानको कार्यान्वयनको क्रममा यस गाउँपालिकालाई पूर्व ठुलोधादिङ, अत्तरपुर, लिसंखु, जेठल, पेट्कु, र  ठुलोपाखर गाउँ विकास समितिहरूलाई समायोजन गरेर स्थापना गरिएको हो। भौगोलिक अवस्थिति अनुसार यो गाउँपालिका २७ डिग्री ४० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश देखि ८५ डिग्री ५३ मिनेट ०९ सेकेन्ड पूर्वी देशान्तर सम्म फैलिएको छ। यस गाउँपालिका समुन्द्री सहत देखि  १९३० मिटरको उचाईमा रहेको छ।

Bid opening मुचुल्का - Upgrading works of Lisankhu Pakhar HP pahiro Baghkhor Jethal RoadManedanda Chiudo Road, Lisankhu Pakhar RM- 2,5,7

Bid opening मुचुल्का - Upgrading of Sikre Tamche Road, Lisankhu Pakhar RM-04

Bid opening मुचुल्का - Upgrading of Gaurikhola-1 no ward office road, Lisankhu Pakhar RM-01

Bid opening मुचुल्का - Upgrading of Chhyokpa Khola-Maichyang dhara wafal bazar-Nargau Road, Lisankhu Pakhar RM-03

Bid opening मुचुल्का - Upgrading and Extension of Rural Municipal level Roads of Lisankhu Pakhar Rural Municipality

Bid opening मुचुल्का - Landslide control work at setidevi Khaddevi village, Lisankhu Pakhar RM-07

Bid Opening मुचुल्का - Gagleta Ghari Barna Gravity Water supply scheme, Lisankhu Pakhar RM-05

सूचना तथा समाचार

जनप्रतिनिधि

राजु लामा

9851108836
raju.lama9851@icloud.com

मिठु देवी लामा

9861478152
lamamithu69@gmail.com

पदाधिकारी

बीर बहादुर बस्नेत

ceolprm@gmail.com
९८४१७४३६६२

सागर खड्का

sagarkhadka6596@gmail.com
9861116596

आशिष घिसिङ

aasish1ghising@gmail.com
9705436209

//