FAQs Complain Problems

गणतन्त्र दिवसमा लिसंखु पाखर गाउँपालिकाद्वारा कार्यक्रमको आयोजना

११ औं गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा लिसंखु पाखर गाउँपालिकाद्वारा बुलबुलेमा भव्य कार्यक्रमको आयोजना गरेको छ | सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको प्रमुख कृष्ण गोपाल तामाङ ज्यू प्रमुख अतिथि रहनु भएको यस कार्यक्रममा प्रत्येक वडाबाट सबैभन्दा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ | यसका साथै २०७३ सालको SEE परीक्षामा प्रत्येक विद्यालयबाट उत्कृष्ट छात्र तथा छात्राहरुलाई सम्मान पत्र र पुरस्कार पनि प्रदान गरिएको छ |

सम्मानित हुनुभएका छात्र तथा छात्राहरुको नामावली

क्र. सं.  विद्यालयको नाम छात्र / छात्रा 
श्री धर्मोदय मा वि - लिसंखु पाखर १

राजेन्द्र लामा

आयुशा योन्जन

श्री जनकल्याण मा वि - लिसंखु पाखर १

मनोज दमाई

सुजाता लामा

श्री बुद्धोदय मा वि - लिसंखु पाखर २

चेलकुमार प्रधान

शुभ लामा

श्री घिच्चेत उसिदुम मा वि - लिसंखु पाखर ३

सागर उप्रेती

लीलामाया श्रेष्ठ

श्री जनसहयोग मा वि - लिसंखु पाखर २

राजकुमार तामाङ

सोनिसा तामाङ

श्री रमा मा वि - लिसंखु पाखर ४

निरोज श्रेष्ठ

पाल्साङ लामा

श्री निगाले मा वि - लिसंखु पाखर ५

कृष्ण कुमार श्रेष्ठ

प्रेणा लामा

श्री देवी मा वि - लिसंखु पाखर ६

श्रवण कुमार नेपाली

शारदा गुरुङ

श्री ककलिङ हरिसिद्धि मा वि - लिसंखु पाखर ७

पाल्देन लामा

डोमा लामा

१० श्री संसारीमाई मा वि - लिसंखु पाखर ७

युवराज भण्डारी

सिम्रन आचार्य

 

आर्थिक वर्ष: