FAQs Complain Problems

सूचना तथा समाचार

कर संकलन सफ्टवेयर सम्बन्धि तालिम

पौष २०

लिसंखु पाखर गाउँपालिकाले वडामा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि पौष १८ र १९ गते दुई दिने कर संकलन सफ्टवेयर सम्बन्धि तालिम संचालन गरेको छ | 

लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान

"लैंगिक हिँसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार" सार्थक बनाउने सन्दर्भमा मंसिर २४ गते गाउँपालिकामा आयोजित कार्यक्रम

Pages