FAQs Complain Problems

सूचना तथा समाचार

आधारभूत शिक्षा सुनिश्चित लिसंखु पाखर गाउँपालिका

यस लिसंखुपाखर गाउँपालिकाले विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याएको २०७५ साल भाद्र ७ गते घोषणा गरेको छ । लिसंखुपाखर गाउँपालिकाका सबै बालबालिकालाई विद्यालयमा ल्याउने प्रदेश ३ कै पहिलो स्थानीय तह बन्न पनि सफल भएको छ | सरकारले पहिलो चरण अन्तर्गत बैशाख महिनामा भर

सम्पति तथा भुमि कर सम्बन्धि वडा स्तरीय अभिमुखीकरण कार्यक्रम

येही मिति २०७५ साल श्रावण १८ देखि २५ गतेसम्म लिसंखु पाखर गाउँपालिका अन्तर्गतका ७ वटा वडामा  आयोजित सम्पति तथा भुमि कर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ |  

पूर्ण खोप सुनिस्चितता तथा दिगोपन कार्यक्रम

लिसंखु पाखर गाउँपालिकालाई पूर्ण खोप सुनिस्चितता गाउँपालिका घोषणा गरिएको छ | मिति २०७५ साल असार ३२ गते आयोजित पूर्ण खोप सुनिस्चितता तथा दिगोपन कार्यक्रमको केहि झलकहरू

सवल विदाई कार्यक्रम एवं कृषि प्रदर्शनी मेला

USAID को सहयोग एवं Save the Children International  र Care-Nepal संगको साझेदारितामा यस टुकी संघ सुनकोशीद्वारा यस लिसंखु पाखर गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा संचालन भएको 'सामुदायिक समुत्थानको लागि दिगो विकास' सवल कार्यक्रम (SABAL Program) जिविकोपार्जन साथै

गणतन्त्र दिवसमा लिसंखु पाखर गाउँपालिकाद्वारा कार्यक्रमको आयोजना

११ औं गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा लिसंखु पाखर गाउँपालिकाद्वारा बुलबुलेमा भव्य कार्यक्रमको आयोजना गरेको छ | सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको प्रमुख कृष्ण गोपाल तामाङ ज्यू प्रमुख अतिथि रहनु भएको यस कार्यक्रममा प्रत्येक वडाबाट सबैभन्दा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ | यसका साथै २०७३ सालको S

आधारभूत तालिम

गाउँ तथा नगर वस्तुगत विवरण तयारी कार्यविधि २०७४ मा आधारित भई लिसंखु पाखर गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्रको गाउँको वस्तुगत विवरण (Profile) तयार तथा अध्यावधि गर्नको लागि घरधुरी सर्वेक्षणको लागि परिचालकहरुलाई आधारभूत तालिम प्रदान गरिएको छ | 

Pages