विधेयक सभाको रुपमा परिचित लिसंखु् पाखर गाउँपालिकाको गाउँ सभाको १२ अौ अधिवेशन (हिउदे अधिवेश) अा.व.२०७९/०८० को संशोधित अाय व्ययको विवरण, अर्थ सम्बन्धि बिधेयक तथा बिनियोजन ऐन संशोधन सम्बन्धि बिधेयक लगायतका महत्त्वपूर्ण र दुरगामि बिधेयकहरु पारित तथा अनुमोदन गर्दै भव्य रुपमा सम्पन्न भएको छ।