FAQs Complain Problems

ग्यालरी

लिसंखु पाखर गाउँपालिकाको शिक्षा शाखाद्धारा आयोजित  एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली(IEMIS) प्रयोग सम्बन्धी iemis focal person र प्र.अ. हरूका लागि २ दिने तालिमको तस्बिरहरु ।

मिति: 03/29/2023 - 13:06
, , , , , ,

सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा(ख) वाट निर्वाचित बागमती प्रदेश सभा सदस्य श्री सरल सहयात्री पौडेल लाई लिसंखु पाखर गाउँ कार्यपालिकाको कार्यलयमा भब्य स्वागत र माननीय ज्यु द्वारा गाउँपालिका कार्यलयमा रहेका शाखा , एकाईका अवलोकन गरि सेवा प्रवाहको अवस्थाको बारेमा जानकारी लिई महत्वपूर्ण सुझावहरु प्रदान गर्नुका साथै गाउँपालिका अध्यक्ष श्री राजु लामाको अध्यक्षतामा आयोजित गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाट्न समारोहको प्रमुख आतिथ्यता ग्रहण गर्नुभई औपचारिक समारोहका बिच प्रतियोगिताको उद्दघाट्न गर्नुभयो।

मिति: 02/07/2023 - 12:27
, , , , , , ,

विधेयक सभाको रुपमा परिचित लिसंखु् पाखर गाउँपालिकाको गाउँ सभाको १२ अौ अधिवेशन  (हिउदे अधिवेश) अा.व.२०७९/०८० को  संशोधित अाय व्ययको विवरण, अर्थ सम्बन्धि बिधेयक तथा बिनियोजन ऐन संशोधन सम्बन्धि बिधेयक लगायतका महत्त्वपूर्ण र दुरगामि बिधेयकहरु पारित तथा अनुमोदन गर्दै भव्य रुपमा सम्पन्न भएको छ।

मिति: 01/14/2023 - 09:34
, , , , , , , , , ,
मिति: 02/19/2018 - 13:07