FAQs Complain Problems

सूचना तथा समाचार

लिसंखु पाखर गाउँपालिकाको कभर्ड हलको उद्घाटन

आज मिति २०७८ साल असोज १९ गते लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष कमल प्रसाद नेपाल ज्युले अत्तरपुरमा नव-निर्मित कभर्ड हलको एक कार्यक्रम बीच उद्घाटन गर्नु भएको छ | सोही अवसरमा गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारी सम्मिलित ५ दिने खेलकुद प्रतियोगिता पनि संचालन गरेको छ | सो प्रतियोगितामा पुरुष फुटसल, पुरु

Pages