FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

अपाङ्ग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

२७ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा मलाई गणना गर समावेश गर सार्थक बनाउने सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमका झलकहरु ....

पदपूर्ति सम्बन्धि सुचना

सिविल सव-इन्जिनियर तथा सिविल असिष्टेन्ट सव-इन्जिनियर करार सेवामा पदपूर्ति सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति : २०७५/०८/१६ (नयाँ पत्रिका)

आवश्यक कागजातहरु

१. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 

दस्तावेज: 

अनुशिक्षण कार्यक्रमको केही झलकहरू

लिसंखु पाखर गाउँपालिका २ नं. वडा कार्यालयको भवनमा २ तथा ३ नं वडाका उपभोक्ता समितिका पदाधिकारीहरुको लागि संचालित अनुशिक्षण कार्यक्रमको केहि झलकहरु... 

विदाई कार्यक्रमका केहि झलकहरू

लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का वडा सचिव श्री दिनेश ढुंगानाको बढुवा पछिको विदाई कार्यक्रम, वहाँलाई आगामी दिनको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त  गर्दछौं |

 

नगर यातायात सडक गुरु योजना सम्बन्धि कार्यक्रम

लिसंखु पाखर गाउँपालिकाको यातायात सडक गुरुयोजना सम्बन्धि कार्यक्रमको केहि झलक 

सिविल इन्जिनियर तथा सिविल सव-इन्जिनियरको नतिजा प्रकाशन सम्बन्धि सुचना

दस्तावेज: 

इन्जिनियर तथा सव-इन्जिनियरको परीक्षा मिति

अन्तरवार्ताको दिन सक्कल प्रमाण पत्र पनि ल्याउनुहोला |

दस्तावेज: 

कानुनी सहजकर्ता करार सेवामा लिने सम्बन्धि सुचना

कानुनी सहजकर्ता करार सेवामा लिने सम्बन्धि प्रदेश सरकार, अान्तरिक मामिला तथा कानून मन्त्रालय, ३ नं प्रदेशको सुचना

आवेदन फारमको लागि गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहोला |

दस्तावेज: 

सिविल इन्जिनियर तथा सिविल सव-इन्जिनियर करार सेवामा पदपूर्ति सम्बन्धि सूचना

सिविल इन्जिनियर तथा सिविल सव-इन्जिनियर करार सेवामा पदपूर्ति सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति : २०७५/०६/०४ (नागरिक दैनिक)

आवश्यक कागजातहरु

१. निवेदन

२. व्यक्तिगत विवरण (CV)

३. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

दस्तावेज: 

करारमा कर्मचारी आवश्यकता सम्बन्धि सुचना

दस्तावेज: 

Pages