समाचार
औषधिको दरभाउ पत्र पेश गर्ने सम्बन्धमा
सुचना नं १ - ०७५/०७६
१. दरभाउ पत्रको नमुना यसै साथ संलग्न छ |
२. दरभाउ पत्र दाताले कार्यालयद्वारा निर्धारित ढाँचामा दरभाउपत्र पेश गर्नु पर्नेछ |
३. संलग्न गर्नु पर्ने कागजातहरू
क. दर्ता प्रमाण पत्रको प्रतिलिपि
ख. कर चुक्ता पत्रको प्रतिलिपि
ग. नवीकरण पत्रको प्रतिलिपि
घ. कर कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
४. दरभाउ पत्र २०७५/०६/१४ गते कार्यालय समयभित्र प्राप्त भइ सक्नु पर्नेछ |
५. समय भित्र प्राप्त नभएका वा रित नपुगेको दरभाउ पत्र स्वीकार गरिने छैन |