FAQs Complain Problems

च्याउजी बेंसी सिंचाई आयोजना दोस्रो चरणको सम्झौता सम्पन्न

लिसंखु पाखर गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको वडा नं २ को च्याउजी बेंसी सिंचाई आयोजनाको दोस्रो चरणको निर्माण कार्यको लागि आज मिति २०७७ साल कार्तिक ५ गते लिसंखु पाखर गाउँपालिका र शुभकामा निर्माण सेवा प्रा.लि. बीच सम्झौता सम्पन्न भएको छ | च्याउजी बेंसी सिंचाई आयोजना (दोस्रो चरण) को सम्झौता रकम रू १,२३,१०,६२९.१९ रहेको छ र सम्झौता बमोजिम उक्त आयोजना २०७७/१२/३० गते भित्र सम्पन्न गरि सक्नु पर्ने छ |

आर्थिक वर्ष: