FAQs Complain Problems

निशुल्क आँखा शिविर संचालन

यहि फाल्गुन २२ र २३ गते लिसखु पाखर गाउँपालिकाको आयोजना र रेयुकाइ एइको मासुनागा आँखा अस्पतालको प्राबिधिक सहयोगमा भएको नि शुल्क आखा शिबिरमा जम्मा ४१५ जना आखाका बिरामिहरुले सेवा लिनुभएको छ । जसमध्ये ६७ जनाको मोतियाबिन्दुको अप्रेशन गर्नु पर्ने देखिएकोले उहाँहरुलाई बनेपा स्थित रेयुकाइ एइको मासुनागा आँखा अस्पतालमा निशुल्क शल्यक्रियाको लागि पठाउने ब्यबस्था गरिएको छ । साथै ११० जनाले सुगर प्रेसरको पनि निशुल्क जाँच गराउनु भएको छ ।

आर्थिक वर्ष: