समाचार
लिसंखु पाखर गाउँपलिकाकी सुनमाया तामाङमा कोरोना संक्रमण नभएको पुष्टि
चौतारा अस्पताल, सिन्धुपाल्चोकको आइसोलेशन वार्डमा मिति २०७६/१२/२३ आइतबार देखि भर्ना हुनुभएकी सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका वडा नं ७, निवासी ४० वर्षकी सुनमाया तामाङको स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाइएकोमा निजलाई कोरोना संक्रमण नभएको पुष्टि अर्थात नेगेटिभ रिपोर्ट आएको चौतारा अस्पतालबाट जानकारी प्राप्त भएको छ |