FAQs Complain Problems

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंशिर ९ देखि २४ (नोभेम्बर २५–डिसेम्बर १०) शुभारम्भ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंशिर ९ देखि २४ (नोभेम्बर २५–डिसेम्बर १०) को राष्ट्रिय नारा “सभ्य समाजको पहिचान:लैङ्गिक हिंसा विरुद्धको अभियान” को पहिलो दिन गा.पा.कार्यालयको प्राङ्गणमा सबै शाखा/एकाइ प्रमुख एवं कर्मचारीहरुको उपस्थितिमा लिसंखु पाखर गाउँपालिकाको उपाध्यक्ष श्री मिठु देवी लामाज्यू ले महत्वपूर्ण मन्तव्य सहित शुभारम्भ गर्नुभयो ।

आर्थिक वर्ष: