FAQs Complain Problems

सूचना तथा समाचार

निशुल्क आँखा शिविर संचालन

यहि फाल्गुन २२ र २३ गते लिसखु पाखर गाउँपालिकाको आयोजना र रेयुकाइ एइको मासुनागा आँखा अस्पतालको प्राबिधिक सहयोगमा भएको नि शुल्क आखा शिबिरमा जम्मा ४१५ जना आखाका बिरामिहरुले सेवा लिनुभएको छ । जसमध्ये ६७ जनाको मोतियाबिन्दुको अप्रेशन गर्नु पर्ने देखिएकोले उहाँहरुलाई बनेपा स्थित रेयुकाइ एइको मासुनागा आँ

कोभिड १९ विरुद्धको खोप अभियान शुरु

आज २०७७ फाल्गुन २३ गते बाट लिसखु पाखर गाउँपालिकाको ६ वटै स्वास्थ्य संस्थ बाट नेपाल सरकारले निर्धारण गरे बमोजिम ६५ वर्ष वा सो भन्दा माथिका सबै जेष्ठ नागरिकहरुलाई काेभिड १९ विरुद्धको खाेप लगाउन सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपालज्युको उपस्थितिमा जेठल स्वास्थ्य चौकिबाट खोप अभियान सु

घर अभिलेखिकरणको पहिलो प्रमाण पत्र प्रदान

लिसंखु पाखर गाउँपालिका गठन भई नक्सा पास कार्यविधि कानून, २०७५ लागु हुनु पूर्व अर्थात मिति २०७५/११/१७ अगावै निर्माण सम्पन्न भएका घर टहरा तथा पक्की भवनहरुको अभिलेखीकरण गर्ने कार्य मिरि २०७७ पुष १ गते देखि गर्ने गरी सार्वजनिक सूचना आह्वान भए बमोजिम लिसंखु पाखर गाउँपालिका कार्यालयले लि.पा.गा.पा -७ नि

आठौँ गाउँ सभा सम्पन्न

लिसंखु पाखर गाउँपालिकाको आठौँ गाउँ सभा मिति 2077 साल फाल्गुन 6 गते गाउँपालिका अध्यक्ष कमल प्र. नेपालको अध्यक्षतामा सम्पन्न भएको छ ।

Pages