FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

पशु विकास कोष सम्बन्धि सहकारी संस्था र गाउँपालिकाबीच छलफल सम्पन्न

आज मिति २०७६ माघ ८ गतेका दिन लिसंखु पाखर गाउँपालिकाभित्र संचालित सहकारी संस्था र बैंकका प्रतिनिधिहरु बीच पशुपंक्षी विकास कोष अन्तर्गत प्रवाह हुने सहुलियत कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपालको अध्यक्षतामा संचालन गरियो | यस कार्यक्रममा पशुपंक्षी विकास कोषबाट प्र

लिसंखु पाखर गाउँपालिकाद्वारा निशुल्क आँखा शिविर संचालन

लिसंखु पाखर गाउँपालिका वासीको मोतीबिन्दुको कारणबाट हुनसक्ने अन्धोपन निवारणको लागि निशुल्क उपचार गर्न लिसंखु पाखर गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा बीच २०७६  पुष ६ गते द्विपक्षीय सम्झौता सम्पन्न भएको छ | सम्झौता बमोजिम गाउँपालिकाका सबै क्षेत्र समेटेर अस्पतालले आँखा शिविर संचालन

नेपाल भ्रमण बर्ष २०२० सफल पार्न होटल व्यवसायी र गाउँपालिका बीच छलफल सम्पन्न

आज लिसंखु पाखर गाउँपालिकाद्धारा मुडे बजारमा आयोजना गरिएको Visit Nepal 2020 अर्थात् "नेपाल भ्रमण बर्ष 2020" सफल पार्न स्थानिय होटल ब्यबसायी लगायत जनसमुदायबाट गर्न सकिने सहयोगको बारेमा प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपाल ज्यू, प्रमुख प्रशासकिय अधिकृत पुर्

१३ औं सागमा स्वर्ण पदक विजेतालाई लिसंखु पाखर गाउँपालिकाद्वारा भव्य सम्मान

१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीतामा सहभागी भइ स्वर्ण पदक जित्न सफल दुई खेलाडीलाई लिसंखु पाखर गाउँपालिकादले नगदसहित भव्य सम्मान गरेको छ । साग खेलकुद प्रतियोगीतामा तेक्वान्दोमा स्वर्ण पदक विजेता काजल श्रेष्ठ र जुडोमा स्वर्ण पदक विजेता देविका खड्का गृह गाउँमा सम्मानीत भएका छन् ।

Pages