FAQs Complain Problems

समाचार

सूचना तथा समाचारहरु

नवौं गाउँ सभा सम्पन्न

लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष कमल प्र. नेपालको अध्यक्षतामा बसेको नवौं गाउँ सभा आज मिति २०७८ साल असार १० गते लिसंखु पाखर गाउँपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम एवं बजेट पारित गरी सम्पन्न भएको छ ।

घर अभिलेखिकरणको पहिलो प्रमाण पत्र प्रदान

लिसंखु पाखर गाउँपालिका गठन भई नक्सा पास कार्यविधि कानून, २०७५ लागु हुनु पूर्व अर्थात मिति २०७५/११/१७ अगावै निर्माण सम्पन्न भएका घर टहरा तथा पक्की भवनहरुको अभिलेखीकरण गर्ने कार्य मिरि २०७७ पुष १ गते देखि गर्ने गरी सार्वजनिक सूचना आह्वान भए बमोजिम लिसंखु पाखर गाउँपालिका कार्यालयले लि.पा.गा.पा -७ नि

कोभिड १९ विरुद्धको खोप अभियान शुरु

आज २०७७ फाल्गुन २३ गते बाट लिसखु पाखर गाउँपालिकाको ६ वटै स्वास्थ्य संस्थ बाट नेपाल सरकारले निर्धारण गरे बमोजिम ६५ वर्ष वा सो भन्दा माथिका सबै जेष्ठ नागरिकहरुलाई काेभिड १९ विरुद्धको खाेप लगाउन सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपालज्युको उपस्थितिमा जेठल स्वास्थ्य चौकिबाट खोप अभियान सु

//