FAQs Complain Problems

समाचार


लिसंखुमा अवस्थित छ्योइफेल कुन्देलिङ गुम्बा

Read More


मुडे आलु फर्मबाट देखिएको सूर्यास्त

Read More


ठूलो पाखरमा अवस्थित माने

Read More

लिसंखु पाखर गाउँपालिकाको संक्षिप्त परिचय

लिसंखुपाखर गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक स्थानीय तह (स्थानीय सरकार) हो र २०७३ सालमा स्थापना भएको हो। नयाँ संविधानको कार्यान्वयनको क्रममा यस गाउँपालिकालाई पूर्व ठुलोधादिङ, अत्तरपुर, लिसंखु, जेठल, पेट्कु, र  ठुलोपाखर गाउँ विकास समितिहरूलाई समायोजन गरेर स्थापना गरिएको हो। भौगोलिक अवस्थिति अनुसार यो गाउँपालिका २७ डिग्री ४० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश देखि ८५ डिग्री ५३ मिनेट ०९ सेकेन्ड पूर्वी देशान्तर सम्म फैलिएको छ। यस गाउँपालिका समुन्द्री सहत देखि  १९३० मिटरको उचाईमा रहेको छ।

७५% अनुदानमा हिउँदे फलफूल विरुवा माग आह्वान सम्बन्धी सूचना।

शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना।

दस्तावेज: 

मानेडाँडा, सिगारडाँडा सडक स्तरोउन्नती र मुडे पहिरो नियन्त्रण कार्यको बोलपत्र स्वीकृत सम्बन्धी सूचना।

कृषि व्यवसाय प्रवर्धन कार्यक्रममा सहभागिताको लागि प्रस्ताव/आवेदन आव्हान सम्बन्धी सूचना।

दस्तावेज: 

थाम मुहान खानेपानीको दावि विरोध मुहान दर्ताको लागि ३५ दिने सूचना ।

गोलाङ खानेपानीको दावि विरोध मुहान दर्ताको लागि ३५ दिने सूचना ।

मानेटोल खानेपानीको दावि विरोध मुहान दर्ताको लागि ३५ दिने सूचना ।

सूचना तथा समाचार

जनप्रतिनिधि

राजु लामा

9851108836
raju.lama9851@icloud.com

मिठु देवी लामा

9861478152
lamamithu69@gmail.com

पदाधिकारी

बीर बहादुर बस्नेत

ceolprm@gmail.com
९८४१७४३६६२

पंख थापा

itolisankhupakharmun4@gmail.com
९८२३२४५९४८

//