लिसंखुपाखर गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक स्थानीय तह (स्थानीय सरकार) हो र २०७३ सालमा स्थापना भएको हो। नयाँ संविधानको कार्यान्वयनको क्रममा यस गाउँपालिकालाई पूर्व ठुलोधादिङ, अत्तरपुर, लिसंखु, जेठल, पेट्कु, र ठुलोपाखर गाउँ विकास समितिहरूलाई समायोजन गरेर स्थापना गरिएको हो। भौगोलिक अवस्थिति अनुसार यो गाउँपालिका २७ डिग्री ४० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश देखि ८५ डिग्री ५३ मिनेट ०९ सेकेन्ड पूर्वी देशान्तर सम्म फैलिएको छ। यस गाउँपालिका समुन्द्री सहत देखि १९३० मिटरको उचाईमा रहेको छ।
गाउँ सभाको १७ औं अधिवेशनको निर्णयप्रति तथा संशोधन बजेट ।
लिसंखु पाखर गाउँपालिकाको राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको उद्घाटन
लिसंखु पाखर गाउँपालिका (शिक्षा, युवा तथा खेलकुद शाखा) को आयोजनामा मिति २०८१-०९-१६ देखि १८ गते सम्म सञ्चालित गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह
शिक्षक तथा विद्यालय कर्मचारी पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।