FAQs Complain Problems

समाचार


लिसंखुमा अवस्थित छ्योइफेल कुन्देलिङ गुम्बा

Read More


मुडे आलु फर्मबाट देखिएको सूर्यास्त

Read More


ठूलो पाखरमा अवस्थित माने

Read More

लिसंखु पाखर गाउँपालिकाको संक्षिप्त परिचय

लिसंखुपाखर गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक स्थानीय तह (स्थानीय सरकार) हो र २०७३ सालमा स्थापना भएको हो। नयाँ संविधानको कार्यान्वयनको क्रममा यस गाउँपालिकालाई पूर्व ठुलोधादिङ, अत्तरपुर, लिसंखु, जेठल, पेट्कु, र  ठुलोपाखर गाउँ विकास समितिहरूलाई समायोजन गरेर स्थापना गरिएको हो। भौगोलिक अवस्थिति अनुसार यो गाउँपालिका २७ डिग्री ४० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश देखि ८५ डिग्री ५३ मिनेट ०९ सेकेन्ड पूर्वी देशान्तर सम्म फैलिएको छ। यस गाउँपालिका समुन्द्री सहत देखि  १९३० मिटरको उचाईमा रहेको छ।

शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना

नियमित सेवा स्थगित गरिएकाे सम्बन्धमा

काेल्काे सडक स्तराेन्नती वडा नं. ७ र काेल्ड स्टाेर गृहकाे पुर्वाधार निर्माण वडा नं. ७ काे बाेलपत्र आह्वान

मैच्याङ धारा – वाफल बजार सडक स्तराेन्नती वडा नं. ३, सारघाङ खानेपानी याेजना वडा नं. २ र सिलढुंगा खानेपानी वडा नं. ५ काे बाेलपत्र आह्वान

सूचना प्रविधि अधिकृत सेवा करारमा लिने सम्बन्धी सूचना

गाँउ सभाकाे १९ अाै अधिवेशनमा उपस्थिति सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन गरिएकाे सम्बन्धी सूचना ।

सूचना तथा समाचार

जनप्रतिनिधि

राजु लामा

9851108836
raju.lama9851@icloud.com

मिठु देवी लामा

9861478152
lamamithu69@gmail.com

पदाधिकारी

बीर बहादुर बस्नेत

ceolprm@gmail.com
९८४१७४३६६२

//