FAQs Complain Problems

समाचार


लिसंखुमा अवस्थित छ्योइफेल कुन्देलिङ गुम्बा

Read More


मुडे आलु फर्मबाट देखिएको सूर्यास्त

Read More


ठूलो पाखरमा अवस्थित माने

Read More

लिसंखु पाखर गाउँपालिकाको संक्षिप्त परिचय

लिसंखुपाखर गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक स्थानीय तह (स्थानीय सरकार) हो र २०७३ सालमा स्थापना भएको हो। नयाँ संविधानको कार्यान्वयनको क्रममा यस गाउँपालिकालाई पूर्व ठुलोधादिङ, अत्तरपुर, लिसंखु, जेठल, पेट्कु, र  ठुलोपाखर गाउँ विकास समितिहरूलाई समायोजन गरेर स्थापना गरिएको हो। भौगोलिक अवस्थिति अनुसार यो गाउँपालिका २७ डिग्री ४० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश देखि ८५ डिग्री ५३ मिनेट ०९ सेकेन्ड पूर्वी देशान्तर सम्म फैलिएको छ। यस गाउँपालिका समुन्द्री सहत देखि  १९३० मिटरको उचाईमा रहेको छ।

शिक्षक तथा प्रशिक्षक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।

शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना।

ताङ्जो महाकाल मन्दिर र पेन्गल महुान तनमको सिलबन्दी बोलपत्र आह्वान

शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान सम्बन्धी सूचना ।

लेखा परीक्षणको लागि आशयपत्र आव्हान सम्बन्धी सूचना

तालिममा सहभागी छनौट गरि सिफारिस पेश गर्ने सम्बन्धमा

सीप विकास तालिम सञ्चालनको लागी दरखास्त आह्राव सम्बन्धी सूचना।

लामचौर फुटबल मैदानको बोलपत्र स्विकृत गर्ने आशय सम्बन्धी सूचना ।

जानकारी सम्बन्धमा ।

सूचना

जनप्रतिनिधि

पदाधिकारी