FAQs Complain Problems


लिसंखुमा अवस्थित छ्योइफेल कुन्देलिङ गुम्बा

Read More


मुडे आलु फर्मबाट देखिएको सूर्यास्त

Read More


ठूलो पाखरमा अवस्थित माने

Read More

लिसंखु पाखर गाउँपालिकाको संक्षिप्त परिचय

लिसंखुपाखर गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक स्थानीय तह (स्थानीय सरकार) हो र २०७४ सालमा स्थापना भएको हो। नयाँ संविधानको कार्यान्वयनको क्रममा यस गाउँपालिकालाई पूर्व ठुलोधादिङ, अत्तरपुर, लिसंखु, जेठल, पेट्कु, र  ठुलोपाखर गाउँ विकास समितिहरूलाई समायोजन गरेर स्थापना गरिएको हो। भौगोलिक अवस्थिति अनुसार यो गाउँपालिका २७ डिग्री ४० मिनेट २० सेकेन्ड उत्तरी अक्षांश देखि ८५ डिग्री ५३ मिनेट ०९ सेकेन्ड पूर्वी देशान्तर सम्म फैलिएको छ। यस गाउँपालिका समुन्द्री सहत देखि  १९३० मिटरको उचाईमा रहेको छ।

बजेट तर्जुमा समितिको बैठकमा उपस्थिति हुने सम्बन्धी सूचना।

गाउँ सभाको १६ औं अधिवेशन आह्वान गरिएको सम्बन्धी सूचना ।

करार सेवामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने सम्बन्धमा ।

सामाजिक सुरक्षा भत्ताका लागी Biometric Verification सम्बन्धमा ।

शिक्षक,प्रशिक्षक तथा विद्यालय कर्मचारी पदपूर्तीका लागि दरखास्त आह्वान सम्बन्धी सूचना ।

दस्तावेज: 

शिक्षक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना।

सूचना अधिकारी तोक्ने सम्बन्धमा ।

शिक्षक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धमा।

दस्तावेज: 

शिक्षक तथा विद्यालय कर्मचारी पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।

दस्तावेज: 

सूचना

जनप्रतिनिधि

अध्यक्ष
9851108836
raju.lama9851@icloud.com
उपाध्यक्ष
9861478152
lamamithu69@gmail.com

पदाधिकारी